काठमाडौँ, उपत्यकामा पनि हावाहुरीसहित हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, दोलखातिर पनि हावा हुरी र मेघगर्जनसहित वर्षा भएका छ ।
यो वर्षा २३ घण्टामा कम हुने महाशाखाले जनाएको छ । स्थानीय वायुबाट बनेको प्रणालीबाट हावाहुरी र गड्याङगुडुङसहित वर्षा भएका हो । वर्षा केही समय पछि रोकिएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-12
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
