
काठमाडौं । रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्महरूमा सार्वजनिक भएको छ । गीतमा गायक रुद्रसेनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् ।
संगीत तथा शब्द रचना स्वयम् रुद्रसेनकै रहेको छ । गीतको भिडियोमा आर्यन सिग्देल र बिना राउतको शानदार अभिनय रहेको छ । गायक रुद्रसेन गीतले होलीको माहोललाई अझ रमाइलो बनाउने अपेक्षा गरेका छन् ।
भिडियोः
Sudina Shrestha
प्रकाशित: २५ फाल्गुन २०८१, आईतवार ०९:०३
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
