
काठमाडौं, आकर्षक तलबमा सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका(७ घर भई हाल काठमाडौंको टोखा बस्नदै आएका ३५ वर्षीय सर्बराज बिसी रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पीडितसँग ४ लाख रुपैयाँ लिएर बिसी सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा शुक्रबार उनलाई टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २३ फाल्गुन २०८१, शुक्रबार २१:४१
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
