काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले ‘रेकर्ड ब्रेक’ गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पाँच सय रुपैयाँ बढेर सुन प्रतितोला एक लाख ७१ हजार तीनसय रुपैयाँ कायम भएको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो ।
हिजो सुनको मूल्य एकलाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ७० रुपैयाँ कामय भएको महासंघले जनाएको छ । हिजो चाँदी एक हजार नौसय ८५ रुपैयाँमा कारोबा भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-25
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
