
काठमाडौं , मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेर अघिमात्रै सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक निर्धारित समयभन्दा करिब साढे २ घण्टा ढिलोगरी सुरु भएको हो ।प्रधानमन्त्रीको सचिवालयले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्ने तय भएको जानकारी गराएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार २२:३०
जीवन बीमा कम्पनीहरूको नाफामा वृद्धि

नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अङ्कको गिरावट

महिला टी-२० विश्वकप छनोट स् हङकङ विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काभ्रेको खड्पुमा टिपर घरभित्र छिर्यो

नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा आयोजित स्व-स्तन परीक्षण तालिम सम्पन्न

अमेरिका र चीनबीच १ सय १५ प्रतिशत भन्सार शुल्क घटाउन सहमत
