काठमाण्डौ । पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाण्डौले जितेको छ । इटहरी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा मोरङको सगरमाथा युथ क्लबलाई दुई गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।
मच्छिन्द्र क्लबका मल्लिक हिसुबले खेलको चौथो मिनेटमा र ओमोलाजा नुरेन हरेनले ८५ औँ मिनेटमा गोल गरे । उपाधिसँगै मच्छिन्द्रले १० लाख र उपविजेता सगरमाथाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की भएका छन् । उनले नगद एक लाख प्राप्त गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-23
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
