काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन नियमित प्रक्रिया भएको बताएका छन्। विराटनगरमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले विधानले दिएको समय सीमाभित्रै महाधिवेशन हुने बताए।कांग्रेस विधानमा चार वर्ष अन्तरालमा महाधिवेशन हुने व्यवस्था छ।
‘महाधिवेशन एउटा नियमित प्रक्रिया हो, महाधिवेशनका बेला प्रतिस्पर्धा हुन्छ, समूहहरू बन्छ, हाम्रो छलफल, ऊर्जा र बहस सबै त्यतैतिर नलगाऊँ भन्ने कुरा मात्रै हो,’ थापाले भने, ‘महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको छ, विधानले तोकेको समय सीमाभित्र महाधिवेशन हुन्छ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-21
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
