
काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ । मध्याह्न १२ महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि ९सिड०बारे छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै, मध्याह्न १२ः३० बजे राज्य व्यवस्था तथा सुशासन समितिको पनि बैठक बस्दैछ । आजको उक्त बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार ०९:२१
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
