काठमाडौँ । ऐतिहासिक झोछें क्षेत्रबाट देखिने विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबारको मनोरम दृश्यले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गरिरहेको छ।
मल्लकालीन वास्तुकलाको अनुपम नमुना मानिने हनुमानढोका दरबारको दृश्य झोछेंबाट झन् मनमोहक देखिन्छ। यहाँका पर्यटकहरू दरबार क्षेत्रको ऐतिहासिक महत्व र सौन्दर्यमा मोहित हुने गरेको स्थानीय व्यवसायीहरू बताउँछन्।
काठमाडौं उपत्यकाको सांस्कृतिक धरोहर झल्काउने यो दृश्य पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको विज्ञहरूको भनाइ छ।
तस्बिर : पद्मसागर कक्षपती
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-06
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
