
काठमाडौं । कमलपोखरीको सानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका सबै ११ जनालाई कीर्तिपुरको बर्न अस्पताल लगिएको छ ।
आज बिहान पौने ९ बजे मःम पसलको भान्साकोठामा ग्याँस सिलिन्डर विस्फोट भएर घाइते भएका सबैलाई हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पताल लगिएको हो ।प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अरु १० जनाको अवस्था सामान्य छ । विस्फोटमा घाइते भएका कूल १४ जनामध्ये ३ जना भने अस्पताल लैजानुनपर्ने खालका रहेका प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २४ माघ २०८१, बिहीबार १३:०३
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
