फिल्म (एक्टर) टेक वनु शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । फिल्म (एक्टर) का निर्माताले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएसँगै’ एक्टर’ टेक वन’ रिलिज भएको हो।
जिल्ला अदालतले नेपाल चलचित्र संघलाई जानकारी पत्र लेख्दै अदालतबाट शुक्रबार मुद्दा फिर्ताको आदेश भएको जनाएको छ ।नामको विषयलाई लिएर दुई फिल्मबीच विवाद हुँदा एक्टर टेक वनु पूर्वनिर्धारित मितिमा रिलिज हुन सकेको थिएन्।यो फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला लगायतको अभिनय छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
