
काठमाडौं, चर्चित हास्य सिरियल सक्किगोनिु टिमले निर्माण गरेको फिचर फिल्म लाज शरणणमको टिजर सार्वजनिक गरिएको छ ।यसअघि सार्वजनिक पोस्टरले राम्रो चर्चा पाइरहँदा बिहीबार फिल्मको टिजर ल्याइएको हो।
सार्वजनिक १ मिनेट ५१ सेकेन्ड अवधिको टिजरले फिल्म कस्तो कथावस्तुमा बनेको हो भन्नेबारे जानकारी दिन्छ। टिजरमा फिल्ममा अभिनय गरेका अधिकांशजसो कलाकारलाई देखाइएको छ।
कुमार कट्टेल ‘जिग्री’ को निर्देशन रहेको यो फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा नवीन श्रेष्ठ छन्।कुमार कट्टेलको कथा, कुमार र दीपक आचार्यको पटकथा रहेको फिल्म सुदीप बरालले छायांकन गरेका हुन्। फिल्ममा राम नरेश शाह र श्रीजना खड्का सह निर्माताको रूपमा छन्। अर्जुन घिमिरे (पाँडे) कार्यकारी निर्माता छन्।’लाज शरणम शिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा नवीन श्रेष्ठ छन्।कुमार कट्टेलको कथा, कुमार र दीपक आचार्यको पटकथा रहेको फिल्म सुदीप बरालले छायांकन गरेका हुन्। फिल्ममा राम नरेश शाह र श्रीजना खड्का सह निर्माताको रूपमा छन्। अर्जुन घिमिरे (पाँडे) कार्यकारी निर्माता छन्।’लाज शरणम शिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ ।
Sudina Shrestha
प्रकाशित: १८ माघ २०८१, शुक्रबार ००:१९
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
