कठमाडौं । महानगर यातायात प्रालिले चन्द्रागिरि नगरपालिका वडा–४ स्थित प्राथमिक अस्पताल थानकोटबाट धुलिखेल रूटमा ४० वटा यात्रु बस सेवा सुरू गरेको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले बिहीबार एक कार्यक्रमका बीच सो बस सेवा आरम्भ गरेका हुन् ।
हालका लागि ती बस थानकोट गोदाम–चेकपोस्ट–सतुंगल–कलंकी–बल्खु–कोटेश्वर–भक्तपुर–बनेपा हुँदै धुलिखेलसम्म पुग्नेछन् । र्कंदा भने ती बस कोटेश्वरबाट सिनामंगल–चक्रपथ–कलंकी हुँदै थानकोट गोदाम पुग्नेछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-24
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
