
काठमाडौं । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हर्क साम्पाङ रित्तो गाग्री लिएर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका छन् ।
उनी आज काठमाडौं आएका हुन । भोलि (मंगलबार) सिंहदरबार जाने बताएका छन् । बिहान काठमाडौँ हिँड्नुअघि फेसबुकमा साम्पाङले लेखेका थिए– ‘आन्दोलन थोत्रे गाग्री, आज काठमाडौँ जाँदै छु । जनतालाई दीर्घकालीन खानेपानी व्यवस्था गर्न सक्नुपर्छ सरकारमा ।
काठमाडौं विमानस्थल पुगेपछि साम्पाङले धराने जनतालाई पानी चाहिएको बताउँदै त्यसमा संघीय र प्रदेश सरकारले पटकपटक ढाँटेको बताए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ माघ २०८१, सोमबार १६:१९
नेपालमा अब तीन वर्गका ट्याक्सी

देशका अधिकांश भूभागमा गर्मी, काठमाडौंमा ३४ र भैरहवामा ४२ डिग्रीसम्म पुग्ने

चिकित्सक सङ्घद्वारा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा

तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

संसद्का दुवै सदनको अधिवेशन आजदेखि

एमसिसी अन्तर्गतका परियोजना चाँडै बन्द हुँदैछ
