काठमाडौं । वरिष्ठ अभिनेत्री मनिषा कोइरालालाई “एसिएन म्यागनम २०२४” को प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरका अध्यक्ष सागर कटवालले लण्डन प्रेसद्वारा सम्मानित “एसिएन म्यागनम २०२४” को प्रमाणपत्र हस्तान्तरण अभिनेत्री कोइरालालाई हस्तानतरण गरेका हुन् ।

अध्यक्ष कटवालले अभिनेत्री कोइरालाको सिनेमा जगतमा कला क्षेत्रको योगदान, क्यान्सर विरुद्ध सघर्षमा जित हासिल र निस्वार्थ भावले सामाजिक क्षेत्रमा गरेको हातेमालोको कदर गरेका थिए ।
साथै अध्यक्ष कट्वालले नेपाल क्यान्सर निवारण प्रतिष्ठानका बारे केहि जानकारी दिनुका साथै प्रतिष्ठानका अध्यक्ष एवं विश्व कीर्तिमानी हरि गोपाल प्रधानले मायाको चिनो प्रदान गरेका थिए ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-14
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
