काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जानकारी दिएको हो ।
बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने छ भने पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । परीक्षा चैत १९ गते सकिने बोर्डले जनाएको छ ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-14
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
