काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढेको हो।
छापावाल सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
– सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
