काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ।
ग्लोबल आईएमई बैंक १८ पुसमा १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ । सो अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने बैंकले जनाएको छ ।
सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ सेवा, डिजिटल नवीनतम बैंकिङ सेवा, बैंकिङ विवरण सुरक्षित राख्ने उपाय लगायत बारेमा जानकारी प्रदान गरिने छ।
सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-30
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
