
काठमाडौं । जी.ओ अटो मोबाइल्स तथा लक्ष्मी ई–मोविलिटीले काई ई–क्युट ४ विद्युतीय ३० वटा कार सप्लार्यस गरेको छ । जी.ओ अटो मोबाइल्स र लक्ष्मी ई–मोविलिटीको सहकार्यबाट पहिलोपटक ३० वटा कार बिक्री गरेको बिहीबार पत्रकार जनकारी गराएको हो ।

जी.ओ अटो मोबाइल्स र लक्ष्मी ई–मोविलिटीले सो अवसरमा एक कार्यक्रबीच ती बिक्री भएका कार खरिदकर्तालाई हस्तान्तरण गरेको छ । पछिल्लो समय विद्युतीय कारको ट्रेण्ड बढिरहेको बताउँदै कम्पनीले विद्युतीय कारले वातावरण स्वच्छ बनाउनमा सहयोग पुग्ने विश्वास गरेको छ ।

कैयी अटोले संसारका विभिन्न देशमा विद्युतीय तथा फ्यूल गाडी स्पलायर्स गर्दै आएको छ । केही समयका लागि यी कम्पनीका काई ई–क्यूट ४ गाडी नेपालमा स्पेशल अफरका लागि २४ लाख ९६ हजारमा विक्री वितरण गर्दै आएको जी.ओ अटो मोबाइल्स तथा लक्ष्मी ई–मोविलिटीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ११ पुष २०८१, बिहीबार १४:४८
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
