
काठमाण्डौ । वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट परी अहिलेसम्म एक सय जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँचरपाँच जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुई–दुई जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक–एक जनाले ज्यान गुमाएको पछिल्लो विवरण छ । प्रभावित क्षेत्रमा झन्डै १० हजार सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ आश्विन २०८१, आईतवार ०९:०१
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
