
काठमाण्डौ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २– कोबाङमा हिमपहिरो गएको छ । हिमपहिरो आएर थुनिएको बोक्सी खोला बग्न थालेको सशस्त्र प्रहरीले जनाएको छ ।
आज दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिँदा बोक्सी खोला थुनिएको थियो । बोक्सी खोला कालीगण्डकी नदीको सहायक खोला हो । हिमपहिरोले खोला थुनिएसँगै जिल्ला प्रशासन कार्यालय मुस्ताङले थासाङ–२ का ९ घरपरिवारलाई सुरक्षित ठाउँमा सारेको थियो ।
Sudina Shrestha
प्रकाशित: ७ भाद्र २०८१, शुक्रबार १७:५८
भारतको कर्नाटकस्थित आरक्षमा २० बाँदरको मृत्यु, छानबिनको आदेश

गभर्नर पौडेलसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

जाजरकोटस्थित मध्य पडाही राजमार्ग अवरुद्ध
मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने- नेपालमा लगानीको उपयुक्त वातावरण छ

एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

धुनषामा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउण्ड हवाई फायर
