काठमाडौँ । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलायन्सको विमानमा अवतरणका क्रममा टायर पड्किएको छ ।
प्राप्त जानकारी अनुसार विमान अवतरण गरिसकेपछि टायर विस्फोट भई आगो लागेको थियो । सो घटनापछि सुरक्षा सतर्कतास्वरूप यात्रुहरूलाई आकस्मिकरुपमा उद्धार गरिएको थियो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
विमानस्थलमा रहेका आपत्कालीन उद्धार टोलीले तत्काल घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको र घटनाबारे थप प्राविधिक अनुसन्धान सुरु गरिएको विमानस्थल स्रोतले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-11
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
