चिनियाँ न्यायाधीशबाट हनुमानढोका दरवारको अवलोकन

फोटो: पद्मसागर कक्षपति

काठमाडौंमा । चिनियाँका उच्च अदालतका न्यायाधीशबाट ऐतिहासिक विश्व सम्पदा हनुमानढोका दरवार अवलोकनसंगै जिवित देवी श्रीकुमारी दर्शन भएको छ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ७ असार २०८१, बिहीबार १८:२२