काठमाडौँ । बलिवुडकी चर्चित पार्श्व गायिका आशा भोसलेलाई हृदयघात भएको छ ।
उनलाई हृदयघातपछि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ र हाल उपचार जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय सरकारी समाचार एजेन्सी पिटीआईका अनुसार उनको अवस्था गम्भीर रहेको र हाल उपचार जारी रहेको उल्लेख गरेको छ ।
आशा भोसले भारतीय संगीत क्षेत्रमा अत्यन्त सफल गायिकाका रूपमा चिनिन्छिन् । उनले हिन्दी मात्र होइन, २० भन्दा बढी भाषा मा गीत गाएकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
