उत्तर कोरियाको निर्वाचनमा किम जोङ उनको WPK ले हासिल गर्‍यो सम्पूर्ण सिट

Kim Jong Un नेतृत्वको Workers’ Party of Korea (WPK) ले उत्तर कोरियामा हालै सम्पन्न निर्वाचनमा सबै ६८७ सिटमा जित हासिल गरेको दाबी गरिएको छ।यसरी ६८७ सिटमध्ये सबैमा विजयी हुँदै करिब ९९.९३ प्रतिशत मत परिणाम पनि सोही दलको पक्षमा आएको जनाइएको छ।

Iउत्तर कोरियाको राजनीतिक प्रणाली एकदलीय शासनमा आधारित भएको कारण त्यहाँका निर्वाचनहरू प्रायः औपचारिक प्रक्रियाजस्तै हुन्छन्। विश्लेषकहरूको अनुसार, यस्ता नतिजा प्रायः सत्तारुढ दलकै पक्षमा आउने गर्छन्।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-03-19