काठमाडौं । बिहीबार प्रतिनिधिसभा सदस्यको निर्वाचन देशभर शान्तिपूर्ण वातावरणमा उत्साहका साथ सम्पन्न भएको छ । बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।

निर्वाचन आयोगका अनुसार देशभर करिब ६० देखि ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । मतदान सम्पन्न भएपछि मत पेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यलयमा पु¥याउने क्रम जारी रहेको छ । मत पेटिका सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने आयोगले जनाएको छ ।
तस्बिर : राजेन्द्र चित्रकार र पदम सागर कक्षपति













रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-05
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
