काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि आज देशभर शान्तिपूर्ण वातावरणमा उत्साहका साथ मतदान भइरहेको छ । बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख भन्दा बढी मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ ।

निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो । मतदान साँझ ५ बजेसम्म चल्नेछ । आयोगले ६५ प्रतिशत मत खस्ने यसअघि नै आकलन गरेको छ ।












र, अन्तमा मतदानको दिन बिहीबार नारायणहिटी दरबार परिसरमा देखिएको सुनसान सडक ।
तस्बिर:- रातोचन्द्र सूर्य
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-05
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
