काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । उनले काठमाडौँ- ५ अन्तर्गत धापासी निमावि, फैमालचुली केन्द्रमा मतदान गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले सबै मतदातालाई अनिवार्य रूपमा मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन् । उनले प्रत्येक मतले देशको भविष्य निर्धारण गर्ने भएकाले जिम्मेवार र सचेत ढंगले मतदान गर्न सबैलाई आह्वान गरेकी हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-05
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
