काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले सबै मतदातालाई अनिवार्य रूपमा मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन् ।
उनले प्रत्येक मतले देशको भविष्य निर्धारण गर्ने भएकाले जिम्मेवार र सचेत ढंगले मतदान गर्न सबैलाई आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन मतदाताले देखाएको संयम, धैर्यता र समझदारीप्रति आभार व्यक्त गरेकी छन् । साथै उनले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको पनि बताएकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-05
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
