चितवन, नेपाल लेयर्स एशोसिएसनले आजदेखि लागू हुने गरी अण्डाको मूल्य वृद्धि गरेको जनाएको छ। पछिल्लो समय दाना, औषधि, विद्युत् तथा ढुवानी खर्च बढ्दै जाँदा उत्पादन लागत उच्च भएपछि मूल्य समायोजन गर्नुपरेको संघले स्पष्ट पारेको छ।एशोसिएसनका अनुसार ठूलो साइजको अण्डा प्रतिक्यारेट रु ४२५ कायम गरिएको छ भने मध्यम साइजको अण्डा प्रतिक्यारेट रु ३७५ निर्धारण गरिएको छ।
हाल एक वटा अण्डाको उत्पादन लागत नै रु १९.१२ पुगेको संघको भनाइ छ।उत्पादन लागत र बजार माग–आपूर्तिको अवस्थालाई मध्यनजर गर्दै मूल्य परिमार्जन गरिएको बताइएको छ। व्यवसायीहरूका अनुसार लागत वृद्धि निरन्तर भइरहेकाले किसानलाई टिकाइराख्न र उत्पादनलाई निरन्तरता दिन मूल्य समायोजन आवश्यक भएको
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
