एनसीएनपीको स्तन र पाठेघरको क्यान्सरसम्बन्धी अभिमुखिकरण कार्यक्रम (फोटोफिचर)

काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी)सँग सहकार्यमा इमेज एफएम ९०.९ मा प्रसारण हुने Bring da House down with Nirnaya NSK कार्यक्रमको २७औं वार्षिकोत्सवको अवसरमा विश्व क्यान्सर दिवस र अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको अवसरमा स्तन र पाठेघरको क्यान्सर सम्बन्धी जागरूकता अभिमुखीकरण स्क्रिनिङ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तस्बिर : रामकृष्ण गर्तौला

कार्यक्रमका तस्बिरहरु

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-02-15