झापा–५ दमकमा भदौ २३/२४ का घटनामा शहीद भएका जेन–जि युवा, प्रहरी र नेपाली सर्वसाधारणको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय नागरिक, परिवारका सदस्य र विभिन्न सामाजिक संगठनका प्रतिनिधिहरूले सहभागी भई शहीदहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।


आयोजकहरूले शहीदहरूको बलिदानलाई सधैं सम्झने र आगामी पुस्तासम्म पहुँचाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
दीप प्रज्वलनसँगै कार्यक्रम भावपूर्ण बनाइएको थियो र उपस्थित सबैले शहीदहरूको योगदानको महत्त्वलाई सम्झँदै शान्ति र एकताको सन्देश प्रवाह गरेका थिए।


रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-06
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
