काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छन् । रास्वपाले आशिकालाई धादिङ-१ बाट टिकट दिएको हो ।
आशिकाले यसअघि काठमाडौंबाट चुनाव लड्ने बताएकी थिइन् । रास्वपाको समानुपतिक सूचिको समेत कडा आलोचना गरेकी आशिकाले अन्तत: रास्वपाबाटै उम्मेदवार बनेकी छन् ।
जेनजी आन्दोलनपछि आन्दोलनका घाइते र शहिद परिवारलाई उनले गरेको सहयोगको चौतर्फी प्रसंशा गरिएको छ । जेनजी आन्दोलन अघि पनि उनले देशका विभिन्न स्थानमा सरसफाइसहित भ्रष्टाचारविरुद्ध अभियान चलाउदै आएकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-19
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
