पाकिस्तान, पाकिस्तानको कराचीस्थित गुल प्लाजामा आइतबार राति भएको भीषण आगलागीमा ज्यान गुमाउनेको संख्या १० पुगेको छ। करिब ६० जना बेपत्ता रहेको आशंकामा खोज तथा उद्धार कार्य तीव्र पारिएको जियो न्यूजले जनाएको छ।
आगलागी प्रभावित सपिङ मलमा उद्धारकर्मीहरूले झ्याल र पर्खाल तोड्दै खोजी गरिरहेका छन्। घटनास्थलमा २२ वटा दमकल, १० वटा वाटर बाउजर, चार स्नोर्कल र ३३ एम्बुलेन्स परिचालन गरिएको छ। उद्धार टोलीले थर्मल क्यामेराको प्रयोग गरी भवनभित्र फसेकाहरूको खोजी जारी राखेको बताइएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-19
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
