काठमाडौँ, नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक मंगलबार बिहान ११ बजे बस्ने तय गरिएको छ।बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू तथा सातै प्रदेशका सभापतिलाई सहभागी हुन बोलाइएको छ। विशेष महाधिवेशनका कारण पार्टीभित्र विवाद चर्कँदै जाँदा विभाजनको जोखिम बढिरहेको सन्दर्भमा यो बैठक बोलाइएको हो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
