काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बलिवुड अभिनेता संजय दत्तले भेटवार्ता गरेका छन् ।
विहिबार काठमाडौँ आएका संजय दत्तले प्रचण्डसँग उनको निवासमा भेट गरेका हुन् । संजय दत्त काठमाडौँ एक क्यासिनोको उद्घाटन गर्न आएका हुन् । उनी शुक्रबार स्वदेश फर्किने आयोजकले जनाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-09
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
