काठमाडौँ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । राप्रपले आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने अग्री बैठक बोलाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाको यस बैठकमा फागुन २१ को निर्वाचनको समानुपातिकको सूची बुझाउने आज अन्तिम दिन भएकाले बैठकले उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-29
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
