श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आगामी निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन्।खोटाङको दिक्तेलमा आयोजित आमसभामा उनले श्रम गर्नेको नेतृत्वमा देश विकास हुने बताउँदै सक्षम नेतालाई भोट दिन आग्रह गरे।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेताहरू श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-13
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
