काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले नयाँ वर्ष २०८१ को क्यालेन्डर ल्याएको छ । उक्त क्यालेन्डर हालै एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
नयाँ वर्ष २०८१ सालको भित्ते क्यालेन्डरको उपसभामुख माननीय इन्दिरा राना मगर, माननीय रामहरि खतिवडा, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्त, विश्व कीर्तिमान एवं वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान र राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्षहरु तथा वर्तमान पदाधिकारीहरुले भित्ते पात्रको संयुक्तरुपमा विमोचन गरेका थिए ।
उक्त क्यालेन्डर निःशुल्क वितरण गरिने एनएफपीजेका अध्यक्ष वन्तले बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-04-10
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
