काठमाडौँ । उर्जा, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि आइतबार बिहान बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् ।
स्थानीयले यसअघि भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै केहि दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकेपछि कुलमान बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमनमा गएका हुन् ।
यसअघि शनिबारदेखि स्थानीयसँग भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-02
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
