काठमाडौं । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि काठमाडौं महानगरपालिकाले दमकल नपठाएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् ।
बिहीबार बिहान पत्रकार सम्मेलन गरी उनले आफूहरूले आगो निभाउन सक्दो प्रयास गरेको जिकिर गरेका हुन् । ‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो’, उनले भने, ‘सिंहदरबारमा हामीले पाँचवटा दमकल परिचालन गरेका थियौँ । ’
समयमै दमकल परिचलान नभएका कारण केही ढिला भएको उनले बताए । ‘आगो लाग्नेबित्तिकै दमकल सिंहदरबार लाने परिस्थिति थिएन । तयसैले केही ढिला भयो,’ उनले भने ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
