काठमाडौँ । अभिनेत्री केकी अधिकारीले घुस नलिने र नदिने शपथ गर्न सबैमा आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै अभिनेत्री केकीले भ्रष्टाचारविरुद्ध जुन उदेश्य र सपना बोकी वीर सहिदहरु लडेको बताउदै घुस लिने र दिने गर्ने छैनौं भन्ने शपथ लिन आग्रह गरेकी हुन् ।
उनले भनेकी छन्-
आउनुस्,
आज एउटा शपथ हामी पनि लिऔं आफैसंग,
भ्रष्टाचार विरुद्ध जुन उदेश्य र सपना बोकी हाम्रा वीर सहिदहरु लडे,
आज एउटा शपथ लिऔं,
घुस लिने र दिने गर्ने छैनौं ,
भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाँउ दिने छैनौं,
यो त्याग र बलिदान खेर जान दिने छैनौं ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
