विराटनगर । सप्तकोशी नदीमा पानीको सतह बढेको छ ।
मंगलबार बिहान कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख ५६ हजार ८६५ क्युसेक पुगेको छ । त्यसपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३४ ढोका खोलिएको जानकारी दिइएको छ ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-02
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
