काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए टिमको घोषणा गरेको छ । क्यानले आगामी २६ अगस्ट – ३ सेप्टेम्बर, २०२५ मा भारतको गुवाहटिमा नेपाल ए र आसाम स्टेट टिमबीच ५ खेलको टी-२० सिरिजको लागि अनिल शाहको कप्तानीमा १६ सदस्यीय नेपाली ए टिमको घोषणा गरेको जानकारी दिएको छ ।
नेपाल ए टिममा अनिल साह (कप्तान), अर्जुन घर्ती, ईशान पाण्डे, देव खनाल, तृत राज दास, सन्दीप जोरा, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, बसिर अहमद, शेर मल्ल, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल रहेका छन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-24
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
