काठमाडौं । पहिरोले कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । गुल्मीको राक्सेमा पहिरो खसेपछि उक्त करिडोर पूर्ण अवरुद्ध भएको हो ।
डोजरलगायत उपकरण प्रयोग गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
