काठमाडौँ । विपिन जोशीको अवस्था बारे जानकारी लिन उनकी आमा र बहिनी इजरायल गएका छन् । विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आइतबार इजरायल गएका हुन् । उनीहरुलाई नेपालका लागि इजरायलका राजदुत श्मुलिक एरी बासलगायतले बिदाई गरेका थिए ।
उनीहरुलाई इजरायल सरकारले नै लागेको बुझिएको छ । यसक्रममा उनीहरुलाई विपिन जोशीको खोजीको अहिलेसम्मको प्रयास बारे जानकारी दिने र इजराइली नेताहरु, कर्मचारी, सेनाका उच्चतहका जनरल लगायतसँग भेट हुने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-11
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
