आजको बैठकमा प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवं रिपोर्ट, केन्द्रीय सदस्य रिपोर्टिङ, पार्टी सचिवालय बैठकका निर्णयहरुमा छलफल र अनुमोदन, विधान ब्याख्या अनुमोदन, केन्द्रीय विभागको प्रमुख मनोनयन, पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने, पार्टीको निर्वाचन आयोगमा मनोनयन, रणनीतिक समुह गठन, संगठन सवलिकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी दिने, विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकारको ब्यवस्था गर्न सरकार र संबन्धीत निकायको ध्यानाकर्षण गराउने, सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर बारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।
त्यसैगरी अधिवेशन प्रतिनिधि समय विन्दु (केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ति, मधेश प्रदेश सहमहामन्त्री सिफारिस, पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट र सांसदहरुको लेवि बारे पनि छलफल गर्ने एजेण्डा रहेका छन् ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-08
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
