काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११:१५ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा महालेखाको परीक्षकको ६२औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ सम्बन्धि विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
