दाङ । दाङको लमही-घोराही सडकखण्ड अन्तरगत पर्ने मसोट खोलामा डाईभर्सन निर्माण गरेर यातायात सुचारु गरिएको छ ।
मसोट खोलाको पुल जिर्ण भएपछि शुक्रबार साँझसम्म सवारी साधन बाँध गरेर निर्माणको काम भइरहेको छ ।
लमही-अमिलिया-तुलसीपुर-घोराही सम्मको बैकल्पिक बाटो टाढा पर्ने र यात्रुलाई सास्ती हुने भएपछि पुलकै किनारबाट डाइभर्सन गरि बैकल्पिक सडक सुचारु गरिएको प्रहरीले जनाएको छ ।
पुलको मर्मतका लागि बुधबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म दुई पाङग्रे सवारी बाहेक अन्य सवारी साधनहरुको लागि बाटो पुर्ण रुपले बन्द गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-07
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
