बैतडी । बैतडीको जयपृथ्बी राजमार्ग खोड्पे बझाङ सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ ।
बुधबार बिहान बैतडीको सिगास गाउँपालिका- ९ रमिलापुर स्थित जयपृथ्बी राजमार्ग अन्तर्गत खोड्पे बझाङ सडक खण्डमा बर्षादका कारण सडक माथिबाट पहिरो आइ पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-06
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
